HOME > आवेदन अस्वीकृत गरिएको छ भने ...

もし申請が不許可になってしまったら?
आवेदन अस्वीकृत गरिएको छ भने ...

もし申請が不許可になってしまったら?
आवेदन अस्वीकृत गरिएको छ भने ...

入国管理局への在留資格申請は自分で申請した場合、不許可になることがよくあります。事実、ご自身で申請した方が不許可になって当事務所へ相談に来るというケースも頻繁にあります。

अध्यागमन ब्यूरो (immigration bureau) मा विदेशी आफैले भिसा आवेदन दिदा अक्सर अस्वीकृत भएको पाइन्छ। आफैले आवेदन दीइ अस्वीकृत भएर हाम्रो कार्यालयमा परामर्श लीन आउने स्थित धेरै छ।

 

入国管理局は、許可にするか、不許可にするかについて広く裁量を持っていますので、申請すれば必ず下りるという性質のものではありません。それは、あなたが申請したビザについても同じことが言えます。

अध्यागमन ब्यूरो (immigration bureau) हरेक आवेदनको तेसै अनुसारको फैसला गर्छ ,त्यसैले भीसा आवेदक (visa application) आवेदन गर्दाँ निश्चित स्वीकृत पाउने भन्ने छैन, अस्वीकृत गर्न चाहे बारेमा व्यापक विवेक छैन। यो तपाईकोपनि लागु हुन्छ।

 

自分と同じようなケースで友人や知り合いの方が許可になったとしても、自分の場合に全く同じケースであるということはなく、さらに申請書作成過程において記載内容、説明内容、添付書類はほとんど違うものになっているはずなので、同じく許可になるという保証は全くありません。

साथै साथीहरूलाई वा परिचितहरूले उस्तै मामलामा भीसा पाएपनी तपाईको जस्तै ठीक उही मामला हुदैन ।अत: आवेदनको प्रक्रिया, वर्णन, सामग्रीहरू तथा संलग्न सामग्रीहरू बिल्कुल फरक हुनुपर्छ नत्र अनुमति दिन्छ भन्ने कुनै ग्यारेन्टी (guarantee) हुदैन।

再申請サービス
पुन: आवेदन

自分でビザ申請を行って不許可になった場合に、もちろん再申請はできますが、
最初に申請した時よりも、審査が厳しくなります。

.जहाँ आफू द्वारा भिषाको लागि निवेदन दिइ अस्वीकृत भएमा, पुन आवेदन सम्भव हुन्छ। तथापि, परीक्षा पहिलो आवेदन भन्दा बढी गंभीर बन्नेछ।

 

なぜなら、前回の申請の不許可実績は全て入国管理局に記録されているからです。不許可の理由を確認し、その原因を解消すると、最初に申請した内容との矛盾が発生することが多く、それを解消するのが難しいことになります。

किनभने जापानको अध्यागमन ब्यूरोले सबै अध्यागमनको रेकर्ड राखेको हुन्छ। विदेशीहरुले अक्सर प्राप्त अनुमोदन को कारणबाट छुटकारा पाउन पहिलो आवेदनको सामगीृ परिमाजॆन गछॆन ।फलस्वरूप, त्यहाँ पहिलो आवेदन कागजात र दोस्रो बीच अस्थिरता(inconsistency) हुन सक्छ। यस्तो अस्थिरता (inconsistency) बाट छुटकारा पाउन गाह्रो छ।

 

よって、安易に自分で再申請をしたりせず、当事務所のような専門家に相談し、再申請をすることをお勧めします。

यसरी सजिलै आफै द्वारा पुन:आवेदन नदीइ, हामी जस्तै विशेषज्ञसंग परामर्श गर्न सुझाव दिन्छौं।

 

さむらい行政書士法人では、これまで不許可になってご相談にいらっしゃるお客様のサポートに関し多数の実績があります。

सामुराई अध्यागमन कानून दृढ बाट पुन आवेदनका सफल परिणाम थुपैृ छन्।

 

自分でビザ申請を行った、もしくは他事務所でビザ申請を行ったが、不許可通知書が届いてしまった。

このように困っている方は多いです。

धेरै विदेशीहरुले आफै वा अन्य कार्यालयबाट भिसा आवेदन गरि अस्वीकार भएको पाइन्छ।

 

不許可通知が届いたからといって、まだ諦める必要はありません。
不許可理由を確認・改善して再申請すれば、許可になる可能性はあります。

यदी तपाईलाई आवेदन अनुमॊदन को सूचना आएमा तपाईंले भिसाको परित्याग गर्न आवश्यक छैन।
यदि तपाईंको भीषा अस्वीकार भयमा, अस्वीकारका कारणहरू बझेर परिमार्जन पछि पुनः अावेदन दिएर भिसा को पुणं अनुमोदन को संभावना हुन्छ।

電話で相談の申込みをする

फोन बाट

Tokyo area : 03-5830-7919

Nagoya area : 052-446-5087

Osaka area: 06-6341-7260

受付時間:平日 9時~20時 / 土日 9時~18時 ※祝日,国民の休日,12月30日~1月3日は除く。

हाम्रो अफिस समयमा फोन गर्नु गएमा पछि परामर्श लिन सक्नु हुन्छ |

अफिस समाए सोमबार देखि सुक्रबार ९:००-२०:०० र  सनिबार/आइतबार   ९:००-१८:००

छुट्टी बाहेक 30 डिसेम्बर देखि 3.जनवरी सम्म

Form Đăng kí qua mạng Internet