HOME > ग्यारेन्टी सिस्टम

返金規定 ग्यारेन्टी सिस्टम

許可保障制度 ग्यारेन्टी सिस्टम

●私どもの事務所では、ご依頼いただき申請したにもかかわらず、万が一、不許可になった場合は無料にて“再申請”、状況により“再々申請”まで行います。ですが、最終的な結果が不許可の場合は、費用は全額お返しいたします。これは、自信があるからこそ提供できる制度です。また、お客様に動いていただいたお時間、交通費、電話や郵便代などの通信費、公的書類の実費代として業務報酬に30,000円をご迷惑料としてプラスしてお返しいたします。

● एक विदेशीले हाम्रो कार्यालय मार्फत आवेदन दीइ अस्वीकृत भएमा , हामी निःशुल्क पुन: आवेदन दिनेछौ । केही अवस्थामा, हामी दुई पटक सम्म पुनः आवेदन दिनेछौ ।आवेदन लगातार अस्वीकृत भएमा ; हामी सारा खर्च फिर्ता गर्नेछौहामी हाम्रो कामप्रति ढुक्क छौ ; त्यसैले, हामी यो  प्रणाली प्रदान गर्छौ। यसबाहेक, हामी सारा शुल्क फिर्ता गर्नुको साथै ग्राहकको  यातायात शुल्क, संचार लागत, र सार्वजनिक कागजातको वास्तविक खर्चमा समय बर्बाद भएकाले 30,000 येन थप प्रधान गर्छौ|

 

返金できない場合 हामी निम्न अवस्थामा पैसा फिर्ता गर्दैनौ ।

●下記のお客様の責任により不許可となった場合、返金はいたしかねます。

● जहाँ एक ग्राहक निम्न कारणले अस्वीकृत भएमा हामी रकम भुक्तानी/फिर्ता गर्दैनौ |

 

・不利益な事実を隠していた事が判明した場合

・एक ग्राहकले अप्रिय बास्तबिकता लुकाएमा


・ご依頼後及び申請中の犯罪

・ एक ग्राहकले आवेदन लागू गर्ने अवधिमा अथवा  अवेदन पछि अपराध गरेमा

 

・税金の未払い

・  एक ग्राहक कर भुक्तानी गरेको छैन  भने

 

・入国管理局の指示に従った書類提出に協力しないこと

・एक ग्राहक अध्यागमन ब्यूरोको आदेशअनुसार  कागजातहरू पेश मा सहयोग  गर्दैन भने

 

・申請後の失業などにより大幅に収入が下がり生計を維持できなくなった

・एक ग्राहकले उनको काम गुमाएर उनको जीवित गुजारा गर्न गाह्रो भएमा

 

・結果が出る前の申請の取り下げ入社辞退、採用中止も含む

・परिणाम अघि अनुप्रयोगको निकासी ( कम्पनीले जागिर नदिने भएमा , जागिर रद्ध , अन्य )