HOME > जापानी नागरिकताको लागि आवेदन दिदा

帰化申請(日本国籍取得)
जापानी नागरिकताको लागि आवेदन दिदा

帰化申請(日本国籍取得)
जापानी नागरिकताको लागि आवेदन दिदा

私は入管専門にして行政書士の仕事をしていますが、帰化の問い合わせが来ます。それはどんな問い合わせかと言うと、「私は帰化できますか?」という問い合わせです。

धेरै विदेशीहरू हामीलाई नागरिकता आवेदनबारे सोधछन । उहाहरु को प्रस्न हामीले नागरिकता प्राप्त गर्न सक्छौ/सक्दैनौ भने हुन्छ?

 

みなさんは自分が帰化できるかどうか知りたいんですね。今帰化できるんだったら帰化したい、今はまだ帰化できないんだったら、どうすれば帰化できるのかを知りたい。あなたも同じではないでしょうか?帰化できるかどうかは「帰化の条件」を正しく理解する必要があります。その帰化の条件をこれから教えます。

सबैलाई तिनीहरूले नागरिकता प्राप्त गर्न सक्छ/सक्दैन भनेर थाहा पाउन्न चाहन्छ। तिनीहरूले यसको लागि अहिलेनै आवेदन गर्न चाहन्छ। तिनीहरूले आवेदनको लागि लागू हुने तरिका थाहा नभएमा के गर्नु पर्छ जान्न चाहन्छ। आवेदनको अवस्था बुझ्न आवश्यक छ।

 

一般的な外国人の帰化申請の条件について説明したいと思います。「一般的な」というのは日本人と結婚していない外国人の方全部です。

विदेशीको लागि आवेदनको अवस्था निम्न हुन् :"सामान्य विदेशी"को अर्थ जापानी नागरिकसंग विवाह नगर्ने विदेशीहरू सबै हुन् |

 

独身の外国人の方や、外国人同士で結婚している方も【一般的な外国人】です。例えばベトナム人夫婦とか、ベトナム人と韓国人の夫婦とかですね。

विदेशी जो अविवाहित छ, विदेशी जो विवाहित छ , त्यसलाइ "सामान्य विदेशी" मा वर्गीकृत गरीन्छ , उदारण विएत्नामी र कोरिएनको विवाहित जोडी|

 

よく「家族全員で帰化しないとダメですか?」という質問をされますが、1人でも帰化できます。自分だけ帰化して、配偶者や子供は帰化しないということも大丈夫です。自分と子供は帰化して、配偶者は帰化しなくても大丈夫です。1人でも帰化申請できます。

हामीलाइ प्राय सोधिने गर्छ "परिवारका सदस्यहरू संगै आवेदन गर्नु जरुरि हुन्छ ?"आफु मात्रको आवेदन गर्न पनि सकिन्छ|आफ्नो मात्र आवेदन गरेर जोडीको र बच्चाको नगरेपनि हुन्छ| आफ्नो र बच्चाको आवेदन गरेर आफ्नो जोडीको नगरेपनि हुन्छ खाली एकजनाले मात्र आवेदन गरेपनि हुन्छ|

あと夫婦2 人で帰化したい場合に、1人は帰化の条件と満たしていて、1人は条件を満たしていない場合、1人が帰化条件を満たしていれば、配偶者は帰化の条件を満たしていなくても同時申請できることが多いです。なぜかというと1人が帰化許可になれば自動的に配偶者は日本人と結婚している外国人となります。日本人と結婚している外国人は帰化条件が緩和されています。だから申請の時に日本人と結婚している外国人の帰化申請の条件を満たしていればOKです。条件をみたしていれば2人同時に帰化申請できます。

विवाहित दम्पतीले एकले अवस्था पूरा गरेमा र अन्यले नगरेको मामलामा, विवाहित दम्पती दुवै मिलेर आवेदन लागू गर्न सक्षम हुन सक्छ। विदेशीले जापानी नागरिकसंग विवाह गर्न सक्छ येदि तपाइको आवेदन खारिज भएपनि। जापानी संग विवाह गर्ने विदेशी विरुद्ध अवस्था कम गंभीर हुन्छ । त्यसैले जापानी नागरिकसंग बिवाह गर्ने विदेशीले सबै आवेदनको अवस्था पूरा गरेमा , विवाहित दम्पती दुवै मिलेर आवेदन लागू गर्न सक्नुहुन्छ।

●まず帰化申請の条件を確認してください。
●यसलाई जापानी नागरिकतामा लागु हुने अवस्था बुझ्न आवश्यक छ

・1番目は住居要件です。

・पहिलो अवस्था निवासी कुरा बारे छ।

・引き続き5年以上日本に住所を有すること

・५ वर्ष को लागि जापान निवासी ठेगाना हुनुपर्ने बारे

これは簡単に言えば5年以上日本に住んでいますか?ということです。「継続して」です。
継続して5年以上です。「継続して」なので例えば3年日本に住んで、1年海外に行って、また2年日本に住んだ場合はダメです。「継続して」です。この場合は前の3年はカウントできませんので、後の2年とプラスしてこれから3年待たなければなりません。

विदेशीहरु ५वर्ष लगातार जापान बसेको हुनुपर्छ । "लगात्तार " महत्त्वपूर्ण छ। उदाहरणका लागि, एक विदेशीले तीन वर्षसम्म जापानमा बसेको थियो र पछिको एक वर्ष अरु देशमा ,र त्यसपछि दुई वर्ष जापानमा बसे भनेपनि लागू गर्न सक्दैन।एस्तो मामलामा अगाडिको तीन वर्ष गनिदैन,पछि को २बर्ष जोडी त्यसपछि 3वर्ष नपर्खी हुदैन |

 

あとは、仕事をしている期間が3年以上必要です。アルバイトではなくて社員です。正社員ですが、契約社員や派遣社員でも大丈夫です。就労ビザを取って3年以上働いていることが必要です。例えばこんな人は大丈夫です。

जापानमा कर्मचारीको रुपमा काम गरेको तीन वर्ष भन्दा बढीभएको हुनुपर्छ,पार्ट टाईम काम गरेको हुनुहुन्न| सम्झौता कर्मचारी वा अस्थायी कर्मचारी स्वीकार्य गरिन्छ| जापान तिन वर्षसम्म भन्दा बढी काम गरेको भए हुन्छ|

 

・留学生として2年、就職して3年、合計5年の人は大丈夫です。

・अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा २ वर्ष र कर्मचारीको रूपमा ३ वर्ष को लागि बस्नु भएकोछ भने , अवस्था पूरा गर्छ|

 

次にこんな人は条件を満たしていません。

जहाँ अर्को तर्फ़

 

・留学生として5年、就職して2年、合計7年の人。

・विदेशी जो पाँच वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा र दुई वर्ष कर्मचारीको रूपमा बस्नु भएपनि अवस्था पूरा गर्दैन।


就職して3年以上必要ですので、あと1年必要です。

कर्मचारीभएको तीन वर्षसम्म आवश्यक हुन्छ, त्यसैले यस्तो विदेशीले थप एक वर्षको लागि कर्मचारीको रूपमा काम गर्न आवश्यक छ।

転職回数は多くても大丈夫ですが、転職したばかりでは帰化申請できません。転職後は最低でも1年経過は必要です。

धेरै पटक काम परिवर्तन गरेपनि फरक पर्दैन,तर हालै परिवर्तन गरि आवेदन गर्न मिल्दैन कम्तिमापनी १ वर्ष कट्न जरुरी हुन्छ आवेदन गर्नको लागि।

 

次に確認してほしいのが5年の中の出国日数です。海外出張とか帰国出産とか大震災の時の出国とかで1回3カ月以上の出国した人は注意が必要です。連続して3ヶ月間、日本を離れていると、それまでの居住歴はなくなり、ゼロからもう一度カウントをすることになります。あと1回の出国は3カ月より短くても、1年間で150日間日本を出国すると同じ結果になります。例えば2カ月、2カ月、2カ月、2カ月の4回だと1回は3カ月以内ですが、トータルで240日です。 これはダメです。

पाँच वर्ष बित्त्र जापान छाडेर गएको दिन को संख्या पुष्टि गर्न महत्त्वपूर्ण छ। जापान छाडेको तीन महिना भन्दा बढी कुनै कारण बस बच्चा जन्मौना , भूकम्पका कारण , व्यापार यात्रा सम्बंदी अधि इत्यधि भयोभने अस्वीकृत गरिनेछ। तीन महिना भन्दा बढीको लागि जापान छोडेमा जापानमा बसेको अवधि सुन्य बनाउँछ। विदेशीले वर्षमा १५० दिन भन्दा बढी जापानमा नभएमा, माथि उल्लेख जस्तै कुरा हुन्छ ,तिन महिना भन्दा समय कमनै भएपनि.उदारण विदेशीले जापान बाहिरिएको दिन दुइ महिना हरेकपल्ट बर्समा चार पटक सम्म गरेमा जापान छाडेको दिनको संख्या २४० दिन हुनपुग्छ , यी सब कुराहरुका कारण अस्वीकृत हुनसक्छ|

1回3カ月以上についてですが、「会社の出張だから大丈夫ですか?」という質問が多いです。会社命令の出張でもダメです。「ビザは切れていないし、3カ月日本にいなかったですが、家賃はずっと払ってました。」と言ってもダメです。

एक पटकमा ३महिना भन्दा बढीको लागि आउँदा धेरै पटक सोधिने प्रस्न, कम्पनीको विजनेस ट्रिपका कारण भन्छन्ं। कम्पनीको आदेशका विजनेस ट्रिप भएपनि असम्भव हुन्छ। भिसा पनि सकिएको छैन,३ महिना जापानमा थिएन, घरभाडा पनि सधै तिर्ने गर्थे भन्ने कुरा गरेपनि अस्वीकृत हुनेछ।

10年以上日本に住んでいる人は就労経験が1年以上あれば大丈夫です。

१०वर्ष भन्दा बढी जापान बस्नु भएका विदेशीहरुलाई कामको अनुभव १वर्षभन्दा बढी भएमा पर्याप्त हुन्छ।

例えば留学生9年+就職して1年で合計10年とか、大丈夫です。10年以上住んでいれば就労1年でも大丈夫ですが、日本10年ない場合は必ず就労経験は3年以上必要です。

उदाहरणका लागि, एउटा अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा 9 वर्षको लागि र कर्मचारी को रूपमा 1 वर्ष जापान बस्नु भएको त्यो विदेशी जापानमा दस वर्ष को लागि बस्ने मानिन्छ, र यो लागू गर्न पर्याप्त छ। एक विदेशी 10 भन्दा कम वर्ष जापान बस्ने भएको छ भने, तीन वर्षको काम अनुभव पक्कै आवश्यक छ।

日本人と結婚している外国人の方は要件が少し緩和されます。

जापानी संग विवाह गर्नु भएका विदेशीको लागि, अवस्था कम गंभीर बन्न पूग्छ।

緩和されると言っても、手続きや書類が簡単になるわけではありません。手続き方法は同じですし、結婚して日本人の夫とか日本人の妻がいますので日本人の書類もいくつか集めなければなりませんので、独身の外国人よりも書類は多くなるとおもいます。

अवस्था कम गंभीर हुदैमा कागजातको काम कम हुन्छ भन्ने हुदैन ।आवेदन दिने प्रक्रिया एउतै हो। आवश्यक कागजात को संख्या अज धेरै हुन जान्छ किनभने जापानी संग विवाह गरेको हुनाले|

帰化申請できる条件が簡単になるだけで、申請自体は全然簡単じゃないです。

प्राकृतिक(जापानी नागरिकता ) लागि अवस्था सजिलो छ तर आफै मा प्रक्रिया सबै सजिलो छैन

①まず、日本人と結婚している外国人は住居要件が少し緩和されます。緩和される所は住居要件です。
सर्वप्रथम, जापानी नागरिक संग बिहे गर्ने विदेशीलाई निवासका आवश्यकताहरूको निवारणको अवस्ता कम गंभीर हुन्छ।

通常、一般的な外国人の方の住居要件は5年以上日本に住んでいることですが、
日本人と結婚している外国人は、

・引き続き3年以上日本に住所を有し、現在も日本に住所を有していること

सामान्यतया, विदेशीहरु जापानमा ५वर्ष भन्दा बढी बसेको अवस्था हुनुपर्नेछ।
जपनिसंग विवाह गर्ने विदेशी
・३वर्ष भान्दा बधि जापनमा घर ठेगना भएको र तत्काल पनि हुनुपर्नेे ।

 

例えば留学生で3年日本に住んでいれば、日本人と結婚した時点で帰化の条件を満たします。留学生でも会社員でも構いませんけれども、3年以上日本に住んでいる外国人は日本人と結婚すれば帰化できます。結婚してから3年待つ必要はないです。結婚してから3年待たなければならないと誤解している人が多いですが、そうじゃないです。3年住んでいれば、日本人と結婚した時点でOKです。

उदाहरणका लागि, अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा तीन वर्ष जापान बस्दै हुनुहुन्छ ,जापानी संग विवाह गरे लगाएत आवेदन गर्न सक्नुहुन्छ। तीन वर्षसम्म जापानमा बस्नु भएक बिदेसीले जापानी नागरिक संग बिहे गरेमा आवेदन गर्न सक्नुहुन्छ। विवाह पछि तीन वर्ष तीन वर्ष कुर्नु जरुरि छैन |बिहे भएपछि ३ वर्ष नकुरी हुदैन भन्ने मानिसहरुपनि धेरै छन्ला,त्यो गलत हो | तीन वर्षसम्म जापानमा बस्नु भएको छ, जापानी संग विवाह गर्नु लगाएत भिसा प्राप्त गर्न सम्भव छ।

 

もうひとつ条件があります。

अरु स्तिथिहरु

 

婚姻の日から3年を経過し、引き続き1年以上日本に住所を有していること

विवाह गरेको ३ वर्ष बादी भयो तर जापानमा ठेगाना बनको १ वर्सा भन्दा माथि

 

これは、日本に住んでいるのが1年しかなくても、結婚してから3年以上たっているなら帰化申請OKということです。例えば、海外で日本人と結婚した、例えば日本人がベトナムに住んでいて、ベトナム人と日本人がベトナムで結婚した場合です。日本人とベトナム人が結婚して2年ベトナムに住んで、日本に2人で引越ししました。それから1年日本に住めば帰化はOKです。

जापानमा बसेको एकवर्ष मात्र भएतापनि जापानी नागरिकसंग विवाह भएको ३वर्ष कटेमा आवेदन गर्न सकिन्छ। उदाहरण विदेशमा जापानीसंग बिहे गरेमा, उदाहरण जापानी नागरिक भियतनाममा बस्दैगर्दै, भियतनामी नागरिक र जापानी नागरिक भियतनाममा बिहे गरेको खण्डमा, जापानी नागरिक र भियतना मी नागरिक बिहेगरि २वर्ष भियतनामा बसी, दुबै जापान फर्केर १ वर्ष जापान बसेमा आवेदन गर्न सकिन्छ।

日本人と結婚していても過去にオーバーステイとかで、在留特別許可をとった人もいるかもしれません。こういう方は在留特別許可をとった日から10年以上たっていることが必要です。この場合は3年ではダメなので注意してください。

जापानी नागरिकसंग बिहे भएतापनि विगतमा ओभरस्ते भएका हरु विशेष अनुमति पाई बस्दै आएकाहरु पनि छन्। तिनीहरू कोलागिे अनुमति पाएका दिनदेखि दसवर्ष कटिनु अवसेक हुन्छ। यस मामलामा, तीन वर्षमात्र बितेकोछ भने, लागू गर्न नमिल्ने हुँदा ध्यान पुर्याउनु पर्नेछ।

② 次は2番目の条件です。दोस्रो शर्त हो

・20歳以上であること

दोस्रो अवस्था, २० वर्ष भन्दा माथि भएको

③ 3番目の条件は素行要件です。 तेस्रो अवस्था व्यभाहर संबंदी हो

これは真面目な人かどうかです。きちんと税金を払っていること。前科がないこと。まず会社員の方は住民税の支払い状況が重要です。税金は配偶者の分も納税証明が必要です。自分は払っているけど配偶者は税金滞納しているとダメなので注意してください。

विदेशीको व्यक्तित्व असल हुनुपर्दछ। समयमा कर तिर्ने र कुनै आपराधिक कार्य नगर्ने. उदाहरणका लागि, विश्वसनीय हुनुपर्छ। कर्मचारीको लागि महत्त्वपूर्ण कुरा निवासी कर भुक्तानी प्रतिष्ठा हो। जोडी को कर भुक्तानीको प्रमाणपत्र पनि आवश्यक छ। विवाहित दम्पतीले एकले कर भुक्तानी र अन्यले नगरेमा आवेदन अस्वीकृत हुनसक्छ।

住民税は会社から天引きされている方と、自分で役所に支払わなければならない方がいます。給与明細を見たときに住民税が天引きされていれば問題ありません。会社が住民税を天引きしていない場合もあります。そういう会社に勤めている人は自分で払わなければならないのですが、もちろん払っていれば何も問題はありません。時々住民税を払っていない方がいます。払っていなければ必ず未納の分は全部払って下さい。

भुक्तानी ध्यान हुनुपर्छ जो निवासी कर, मा परिवार को समर्थन गर्ने विदेशीले छ। तपाईं परिवारको समर्थक हुनुहुन्छ भने, आफ्नो रोक्काको रेकर्ड जाँच गर्नुहोस्। कहिलेकाहीं, विवाहित दम्पती एक अन्य कर सस्ता हुन्छ किनभने भाग समय काम गर्छ जसले समर्थन गर्छ। यो जोडीलाई जसको वार्षिक आय भाग समय काम गरेर 13,00,000 येन भन्दा छ समर्थन गर्न असम्भव छ। तर, यो शायद यस्तो पति अझै पनि समर्थन छ हुन। यस मामला मा, संशोधन फिर्ती आवश्यक छ। आफ्नो देशमा उनको / उनको आमाबाबुले समर्थन गर्ने एक विदेशी ध्यान पनि छ। एक विदेशी उनको / उनको आमाबाबुले विधिवत समर्थन यदि कुनै समस्या छ। तर, यो एउटा समस्या पनि एक विदेशी आमाबाबुको पैसा पठाउन छैन विदेशीहरू यो के बहाना यदि हुनेछ। एक विदेशी अन्तर्राष्ट्रिय मुद्रा स्थानान्तरण सेवाको रेकर्ड पेश गर्न आग्रह किन यो छ।

住民税で注意してほしいのは扶養者です。自分の源泉徴収票を確認してください。例えば、妻や夫がアルバイトをしている場合に、扶養に入れている場合があります。扶養に入れれば自分の税金が安くなりますから。でもアルバイトの収入が年間130万以上だと扶養に入れることはできません。いれることはできなくても、時々入れていることがありますので、その時は修正申告が必要になります。また、本国の両親を扶養に入れている人は注意が必要です。本国の親を適法に扶養にいれても問題はないです。しかし、本当はお金を母国に送っていないのに扶養にいれていると問題になります。なぜなら国際送金記録の提出が必要になる場合が多いからです。

निवासी कर,बारेमा परिवारलै समर्थन गर्ने विदेशीमा ध्यान दिनु पर्छ।येदि तपाईं आफ्नो परिवारको समर्थक गर्नुहुन्छ भने, आफ्नो रोक्काको रेकर्ड जाँच गर्नुहोस्। कहिलेकाहीं, विवाहित दम्पतीमा एकले अर्कोलाई सहयोग गर्छन किनभने एसो गर्नाले कर सस्तो पर्छ । वार्षिक 13,00,000 येन भन्दा बडी छ भने सहयोग गर्न असम्भव छ। सहयोग गर्ने सयेदै कम हुन्छन । यस मामलामा, संशोधन फिर्ती आवश्यक छ। आफ्नो देशमा आमाबाबुलै पनि सहयोग गर्ने एक विदेशी को पनि वास्ता ध्यानमा राख्नु पर्छ । एक विदेशी उनको आमाबाबुले विधिवत समर्थन नगर्दा कुनै समस्या हुदैन । तर, यो एउटा समस्या हुन्छ जब एक विदेशी आमाबाबुलै पैसा नपठाए पनि पठाको बहाना गर्छन । त्येसैले एक विदेशीको अन्तर्राष्ट्रिय मुद्रा स्थानान्तरण सेवाको रेकर्ड पेश गर्न आग्रह गरिएको हो ।

会社経営者や個人事業主の方は個人の税金+会社の税金もちゃんと払っていることが必要です。

कम्पनी का प्रबंधक वा मालिकले आफ्नो व्यक्तिगत र व्यवसायी कर दुवै तिर्नु पर्छ।

④交通違反に注意 ट्राफिक उलंघन बारेमा ध्यान पुर्याउनुहोस्।

運転免許を持ってない人はあまり関係ないと思いますが、交通違反は過去5年間の違反経歴を見られます。5年以上前の違反経歴は基本的に関係ありません。5年前から現在までの交通違反は何回ありますか? 5年間5回以内だったら大丈夫です。6回以上だと帰化が難しくなる場合もあります。

ट्राफिक लाइसन्स नभएका विदेशीले यसको बारेमा चिन्ता गर्न पर्दैन। पछिल्लो ५ वर्षमा ट्राफिक उल्लंघनको रेकर्ड जांच गरिन्छ। ५ वर्ष पहिलेको रेकर्डको झाँच हुँदैन। ५ वर्ष अघिसम्म कति पटक तपाईंले ट्राफिक उल्लङ्घन गर्नु भएको छ? ५ वर्ष मा ५भन्द कम चोटि उल्लंघन गर्नु भएको छ भने फरक नपर्न सक्छ तर ५ वर्षमा ६ भन्दा अधिक पटक उल्लंघन भएमा जापानी नागरिक्ता पाउन गार्हो हुन्छ।

交通違反以外で警察に捕まった人はとても少ないと思いますと思います。例えば街の中でケンカしたとか、万びきしたとか、でも裁判手続きをして刑が確定していなければ前科にならないケースも多いので不安な方はご相談ください。

ट्राफिक उल्लंघन भन्दा अन्य कारण (जस्तै चोरी, सडकमा झगडा) को लागि प्रहरी कारवाही मा परेका विदेशीहरू छन्। यदि तपाईं आफ्नो आपराधिक रेकर्ड ले चिन्तित हुनुहुन्छ भने कृपया हामीलाई परामर्श गर्न नहिच्किचाउनुहोस्।

⑤年金支払い状況 पेन्सनको भुक्तानी स्थिति

年金を払っているかどうかは帰化の許可ポイントです。会社で厚生年金に加入していて、給料から天引きされている人は何も問題ありませんが、厚生年金に入っていない会社もあると思います。そういう人は国民年金を払っている必要があります。外国人の方は全然払っていないという人も多いです。そういう人は最低でも過去1年分は払って下さい。とりあえず直近1年間の国民年金を払えば帰化申請は大丈夫です。1カ月1万8千円くらいですから1年だと20万くらいになります。

विदेशी ले पेन्सन तिर्ने नतिर्ने , प्राकृतिकरणको लागि महत्त्वपूर्ण कुरा हो। यदि कम्पनीले कर्मचारी को पेन्सन तलबबाट कटौती गरिएको छ भने, कुनै समस्या हुदैन।तर कुनै कम्पनीले कर्मचारीको पेन्सन तलबबाट कटौती गर्दैनन् भने यस्तो कम्पनीमा काम गर्ने विदेशी आफैद्वारा राष्ट्रीय पेन्सन भुक्तानी गर्न पर्छ। पेन्सन नतिर्ने विदेशीहरू पनि धेरै छन्। यस्तो विदेशीले कम्तिमा गत वर्षको पेन्सन भुक्तानी गरी प्राकृतिकरणको निवेदन दिन सक्षम हुन्छन्। राष्ट्रिय पेन्सन को शुल्क हरेक महिना 18,000 येन र वार्षिक रकम 2,00,000 येन हुन्छ।

会社経営者の方は、会社として必ず厚生年金と健康保険に加入しなければなりません。

कम्पनी को प्रबन्धकले कर्मचारीको पेन्सन र स्वास्थ्य बीमाको कटौती गर्नुपर्ने हुन्छ।

⑥生計要件 धनसम्पत्ति सम्बन्धि

生計要件は自分+一緒に住んでいる家族の収入で生活するのに十分なお金があるかということです。よく「貯金はいくらあれば大丈夫ですか?」と聞かれますが、 貯金は多くても少なくても関係ありません。それより安定した職業について毎月収入があることの方が重要です。毎月の給料は会社員の方は最低月18万以上くらいあれば問題ありません。
正社員でも契約社員でも派遣社員でも大丈夫です。でも今失業して無職の人はダメです。就職してから申請して下さい。会社経営者の方は役員報酬ですが、これも毎月18万くらいでも許可おります。

धनसम्पत्ति सम्बन्धि भन्नाले आफु र सँगै बस्ने परिवारका सदस्यहरूलाई पर्याप्त आय के छ र कति भएमा जीविका चलाउन सकिन्छ भन्ने सम्बन्धि कुरा हो। धेरैजसो बचत कति छ भनेर सोधिने गर्छन, तर बचत धेरै भएपनि थोरै भएपनि फरक पर्दैन, तपाईँको स्थिर काम र हरेक महिना पर्याप्त आय महत्त्वपूर्ण हुन्छ। सम्झौता कर्मचारी, वा अस्थायी कामदारको रूपमा मासिक कम्तीमा १,८०,००० येन हुन्छ भने, तपाईँहरुले लागूगर्न सक्नुहुन्छ।तर काम नभएका विदेशीले लागूगर्न सक्दैन काम पाएपछि लागूगर्न सक्नुहुन्छ। कम्पनीको प्रबन्धक निर्देशकले आफ्नो थप बोनस/क्षतिपूर्ति(compensation/renumeration)जोडेर मासिक १,८०,०००यन जापानी नागरिकता (naturalization) प्राप्त गर्न पर्याप्त हुन्छ।

あとは「家は買った方が有利ですか?」という質問も多いです。これも答えとしては有利不利はありません。家は持ち家でもいいし、賃貸でも大丈夫です。審査に関係ないということです。

विदेशीहरू अक्सर हामीलाई घर किन्न हुन्छ या हुन्न भनेर सोध्नु हुन्छ र हाम्रो जवाफ घर आफ्नै भएपनि भाडाकै भएपनि फरक पर्दैन। यसले जाँचमा प्रभावित गर्दैन।

次は思想関係です。
これは簡単に言えば日本国を破壊するような危険な考えを持っていないことということです。

विदेशीहरूले जापानलाई नोक्सान पुर्या्उने वा नाश पार्ने कुनै पनि खतरनाक विचार गर्नुहुँदैन।

⑦ 最後7番目 अन्तिम सातौं अवस्था

日本語の読み書きができること。話せることじゃなくて読み書きです。レベルは小学校3年生レベルです。日本語能力3級くらい持っていれば全く問題はないと思います。

विदेशीले जापानी भासा पढ्न र लेख्न सक्षम हुनुपर्छ, बोल्न सक्षम नहुनु भएपनि पढ्न र लेख्न सक्षम हुनुपर्छ। विदेशीहरुको जापानी भाषा प्रवीणता परीक्षणको स्तर N3 बराबरको भएमा समस्या हुँदैन।

いかがでしたでしょうか?帰化の条件は確認できましたか?帰化の条件が大丈夫な人も、1,2年待たなければならない人もいたと思います。帰化申請はスタートから結果をもらうまで審査期間は10カ月から1年くらいかかります。

जापानको नागरिकता कसरी पौने बारेमा थाहा छ ?केही विदेशीहरू ले पहिले नै अवस्था पूरा गरेका छन्, र केहीले अहिलेसम्म छैन। परिणाम प्राप्त गर्न एक वर्ष देखि 10 महिना लाग्न सक्छ।

電話で相談の申込みをする

फोन बाट

Tokyo area : 03-5830-7919

Nagoya area : 052-446-5087

Osaka area: 06-6341-7260

受付時間:平日 9時~20時 / 土日 9時~18時 ※祝日,国民の休日,12月30日~1月3日は除く。

हाम्रो अफिस समयमा फोन गर्नु गएमा पछि परामर्श लिन सक्नु हुन्छ |

अफिस समाए सोमबार देखि सुक्रबार ९:००-२०:०० र  सनिबार/आइतबार   ९:००-१८:००

छुट्टी बाहेक 30 डिसेम्बर देखि 3.जनवरी सम्म

Form Đăng kí qua mạng Internet