HOME > दीर्घकालीन निवासी भिसा

定住者ビザ
दीर्घकालीन निवासी भिसा

定住者ビザ
दीर्घकालीन निवासी भिसा

定住者ビザのよくある事例としては2つ考えらます。

त्यहाँ दीर्घकालीन निवासी भिसा दुई साधारण अवस्थामा छन्l

●まず1つは、
日本人と国際結婚した外国人配偶者の「連れ子」を本国から呼び寄せる場合です。

●एक ,जहाँ "एक विदेशीले पूर्व-पति/पत्नी सितको बच्चा" लाई निमन्त्रणा गर्छ ।

 

●2つ目は、
「日本人の配偶者等」の外国人が日本人と離婚か、死別した場合にそのまま日本にいたいので「定住者ビザ」に変更する場合、

●अन्य जहाँ विदेशी जो संग "जापानी नागरिकको पति/पत्नी भिसा " छ र जसले जापानीसंग छोडपत्र गरेपनि जापानमै रहन इच्छा जाहिर गर्छ

 

それぞれ説明していきたいと思います。

प्रत्येक मामलामा को विस्तृत विवरण निम्न छन्:

 

まず1つ目の、日本人と国際結婚した外国人配偶者の「連れ子」を本国から呼び寄せる場合です。

विदेशीको पूर्व-पति/पत्नी संगको बालबालिकालाई जापानमा निमन्त्रणाको बारेमा व्याख्या गरिएको छ।

 

外国人配偶者が日本人と結婚する前の、前の配偶者との間にできた子供が母国にいて、その子を日本に呼び寄せる場合です。

यो यसतो अवस्थामा हो ,जहाँ एक विदेशीको आफ्नो देशमा पूर्व-पति/पत्नी संग एक बच्चा छ र जापान बोलाउन चाहनछ।

この場合に条件となるのは、子供が未成年で、未婚であることが条件です。ですので20歳以上になっている場合は定住者ビザでは日本に呼べません。また、基本的に子供の年齢が高くなるほど呼び寄せは難しくなります。

यस मामलामा, एक बच्चा नाबालक हुनु पर्छ र विवाह गरेको हुनु हुँदैन। त्यसैले, 20 वर्ष बढीको बच्चालै आमन्त्रित गर्न सकिदैन |

一般的に、高校卒業の年齢、18歳になった子どもは、まだ未成年ですが自分で生活できる能力がある判断されやすく不許可になりやすい側面があります。

सामान्यतया , एक 18 वर्षमुनिको बच्चाले नाबालक भएपनि आफैले बाँच्न सक्ने क्षमता हुन्छ भनेर छलफल हुन्छ ।


では2つ目ですが「日本人の配偶者」を持っている外国人が日本人と離婚か、死別した場合に、そのまま日本にいたいので「定住者」に変更する場合ですね。

अर्को केशमा जापानी नागरिकको पति/पत्नी भिसा भएका विदेशीको पति/पत्नी संग छोडपत्र भएमा अथवा मृत्यु भएमा जापानमै बस्ने इच्छा जाहिर गरेमा

 

定住者ビザは就労制限がないので、どんな職種でも働くことができます。ビザ取得に学歴なども関係ありません。

दीर्घकालीन निवासी भिसा विदेशीहरुलाई काम विरुद्ध कुनै प्रतिबन्ध हुदैन । यो भिसा भएका विदेशी हरुले आफ्नो इच्छा अनुसार काम गर्न सकछन् र शैक्षिक पृष्ठभूमिको आवश्यक छैन।

 

定住者ビザに関するよくある質問 दिर्घकालिन भिसा सम्बंदी प्रस्नहरु

◇「日本人の配偶者等」から「定住者」への変更
日本人と結婚をしていて「日本人の配偶者等」のビザを持っていた方が、日本人と離婚した場合にビザをどうするか?という問題が発生します。その場合によくある質問としては、「私は離婚してもこのまま日本にいることはできるでしょうか?」という質問です。
答えとしては、日本人と結婚して「日本人の配偶者等」のビザで3年以上在留していたのであれば、離婚しても「定住者ビザ」への変更ができます。
離婚後に「定住者」に変更して日本に残りたい場合は、現在の収入の証明や、今後日本でどのように生活していくのか、なぜ日本に残りたいのか、など理由書に合理的・説得的に記載して申請をする必要があります。

◇जापानी नागरिकको पति/पत्नी भिसा बाट दीर्घकालीन निवासीमा परिवर्तन परिवर्तन
जापानीसंग विवाहि गरेपछि जापानी नागरिकको पति/पत्नी भिसा पाएर छोडपत्र पछि भिसाको के हुन्छ बारे । धेरै विदेशीहरू जापान मै बस्न मिल्छ/मिल्दैन भनेर हामीलाई सोध्नु हुन्छ |येदि विदेशीले जापानी नगरिक्संगा तिन वर्सा भन्दा बादी बसे संगै बसेर छोडपत्र गर्यो भने दीर्घकालीन निवासी भिसामा स्थिति परिवर्तन गर्न सम्भव छl

 

ポイント पोइन्ट

・日本国籍の子供がいない場合は、同居した結婚期間が最低3年以上必要です。

・जापानी नागरिकता नभएको बच्चासंग , विवाह गरेको र अधिक तीन वर्षसम्म जापानीसंग बसेको आवश्यक छ

・日本国籍の子供がいる場合は、結婚期間が1年程度でも可能性はあります。

・जापानी नागरिकता भएको बच्चा संग, एक वर्ष विवाह अवधि स्वीकार्य हुन सक्छ

 

◇日本国籍の子供の養育を理由に「定住者」への変更

◇जापानी नागरिकता भएको बच्चा भएकोले आफ्नो भिसा दीर्घकालीन(permanent ) निवासीमा परिवर्तन

日本国籍の子供を養育している場合は「定住者」のビザへ変更が可能です。

जहाँ एक विदेशी उनको जापानी नागरिक पति/पत्नी संग बच्चा हुर्काउछ भने भिसा दीर्घकालीन(permanent ) निवासीमा परिवर्तन गर्न सम्भव छl

この場合の定住者ビザへの変更の条件としては、「日本で日本国籍の子供と同居し養育すること」です。

यस मामलामा, “दीर्घकालीन(permanent )निवासी भिसा पाउने अवस्था जापानी नागरिकता भएको बच्चासंग बस्नु र उसलाई हेरचाह गर्न हो |”

子供を本国の親に預ける場合は、子供(日本国籍)の養育を理由とした定住者へ変更は認めてもらえません。仮に子供が小さく働けない場合に生活保護を受けている場合でも、子供が少し大きくなって保育園に預けることができるようになったら自分で働いて生活することを考えているという内容を文書で説明することが必要です。

एक विदेशीले आफ्नो बच्चा(जापानी नागरिकता भएको ) को हेरचाह गर्न आफ्नो देशको आफ्नो आमाबाबुलै सोध्छन् भने, विदेशीले अवस्था पूरा गर्दैन र दीर्घकालीन (permanent )निवासी भिसामा परिवर्तन गर्न सक्दैन। बच्चा सानो हुदै विदेशीले काम गर्न मिल्दैन र विदेशीले धनसम्पत्ति सुरक्षा प्राप्त गर्छन| येति बेला विदेशीले कम गर्नु बच्चाको भविस्यको र पढाई को योजना व्याख्या गर्न आवश्यक छ।

 

ポイント पोइन्ट

・日本国籍の子供がいる場合は、結婚期間が1年程度でも可能性はあります。.

・जापानी नागरिकता भएको बच्चाहरु संग एक वर्ष विवाह अवधि ले स्वीकार्य हुन सक्छ।

 

◇未成年の連れ子を呼ぶ

◇पुर्व पति/पत्नीबाटको बच्चालाई जापानमा लेराउने बारे

「日本人の配偶者等」のビザをもつ外国人の方で、日本人と結婚する前、本国で結婚をしていた場合にその方のとの間に子供がいる場合があります。前の配偶者との間の子供(連れ子)を日本に呼べるか?という質問をいただくことがあります。

केही विदेशीहरू जसको जापानी नागरिकको पति/पत्नी भिसा छ र उहाहरुको जिग्यासा ,आफ्नो देशमा पूर्व-पति/पत्नी संगको बच्चा आमन्त्रण गर्न सकछन कि सक्दैन

答えは、その子が未成年で未婚であれば、「定住者」のビザで日本に呼ぶことが可能です。その場合、外国籍の子供は日本に来た後、学校はどうするのか、また日本人の夫はどのように養育に関わっていくのか(例えば養子にいれるのかどうかなど)、今後どのような計画があるのかを具体的に入国管理局に提示できれば許可になると思います。

बच्चा नाबालक भएसम्म दीर्घकालीन निवासी भिसा द्वारा जापानमा आमन्त्रण गर्न सम्भव छ। यस मामलामा, यदि एक विदेशीले भविस्यको योजना जस्तै जापानमा शैक्षिक योजना, कसरि जापानी पति/पत्नीले छोराछोरीको हेरविचार (जस्तै बच्चा अपनाउने वा छैन) विस्तारमा आवेदन दिए स्वीकृत गरिनेछ।

電話で相談の申込みをする

फोन बाट

Tokyo area : 03-5830-7919

Nagoya area : 052-446-5087

Osaka area: 06-6341-7260

受付時間:平日 9時~20時 / 土日 9時~18時 ※祝日,国民の休日,12月30日~1月3日は除く。

हाम्रो अफिस समयमा फोन गर्नु गएमा पछि परामर्श लिन सक्नु हुन्छ |

अफिस समाए सोमबार देखि सुक्रबार ९:००-२०:०० र  सनिबार/आइतबार   ९:००-१८:००

छुट्टी बाहेक 30 डिसेम्बर देखि 3.जनवरी सम्म

Form Đăng kí qua mạng Internet